ललितपुर महनगरपालिका वडा २४ धापाखेल मा अवस्थित १२ देखी २० फिट बाटो सङ जोडिएको ३-१-१ जग्गा र २६३७ वर्ग फिट क्षेत्रफलमा भर्खरै बनेको आफु बसेर पनि ३० हजार भाडा आउने कुल साढे ३ तल्ले सुन्दर शान्त रमणिय अग्लो सम्म (पानी नजमने) स्थानमा रहेको सुन्दर घर बिक्रीमा छ ।
मुल्य २ करोड ७५ लाख सम्पर्क न ९८४५४१३१२५,9849320430